Friday, October 21, 2016

नेताहरु लाई खुट्टा नकमाऊन बिध्यार्थी संगठनको चेतावनी



काठमाडौं-  आज ११ विद्यार्थी संगठनले लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमा दलहरूलाई खुट्टा नकमाउन आग्रह गर्दै खवरदारी प्रदर्शन गरेका छन्।

न्तिवाटिकामा अपरान्ह गरिएको प्रदर्शनमा काङ्ग्रेस निकट नेविसंघ,एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी),समाजवादी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम लगायतको सहभागीता थियोे ।

शान्तिवाटिकामा भएको एकघण्टाको प्रदर्शनपछि आयोजित खवरदारी सभामा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले भनिन्-“खवरदार नेताहरु खुट्टा नकमाऊ।” कार्यक्रममा अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र नयौपानेले भने -” हामीले लडेर लोकमान आज दिउँसो वागवजारमा वसेको संयुक्त विद्यार्थी संगठनहरुको वैठकले लोकमानलाई कार्वाही नहुंदा सम्म संयुक्त विद्यार्थी आन्दोलन श्रखंलावद्ध रुपमा अघि वढ्ने निर्णय भएको अखिल(क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले वताए।तन्त्र ल्याएको हैन,लोकतन्त्र ल्याएको हो।

लोकतन्त्र वचाउन लोकमानलाई कार्वाही गर्नैपर्छ।” नेविसंघ महामन्त्री कुन्दन काफ्लेले लोकमानको छांयावाट लोकतन्त्र जोगाउन महाअभियोग प्रस्ताव जुनसुकै हालतमा पारित गरिनुपर्ने वताए। आज दिउँसो वागवजारमा वसेको संयुक्त विद्यार्थी संगठनहरुको वैठकले लोकमानलाई कार्वाही नहुंदा सम्म संयुक्त विद्यार्थी आन्दोलन श्रखंलावद्ध रुपमा अघि वढ्ने निर्णय भएको अखिल(क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले वताए |

Thursday, October 20, 2016

ब्लग सुचारु प्रकृया मा

म निर्मल भण्डारीको Personal Blogs सिग्र सञ्चालनमा आऊनेछ प्रतिक्षा गर्नुहोस्.