Friday, December 23, 2016

धर्म निरपेक्षताको बिरोध गर्नेहरुलाई क्रीसमसको रौनक

धेरै दौडधुप र प्रयास पछि नेपाली जनताले संबिधान पाए र संबिधानमा हिन्दु  राज्य नभई धर्म निरपेक्षतालाई उल्लेख गरेको भन्दै धेरैजसो मानिसहरुले यसको व्यापक बिरोध गरे, अझ राप्रपाले त हिन्दु राज्यको लागि अभियान नै चलायो तर अहिले कृश्चियनहरुको क्रीसमस नजिकिदै गर्दा ती धर्म निरपेक्षताको बिरोधिरुलाई कुनै दशै भन्दा कम छैन,एउटा उल्लास र रमाईलो गर्ने माध्यम नै बनेको छ।
धर्म निरपेक्षताको बिरोदिहरुलाई मेरो प्रश्न: के क्रीसमस हिन्दुहरुले पनि मनाउछन ? कि हिन्दुको पर्व हो? यदि मनाउदैन्न भने हिजो धर्म निरपेक्षताको बिरोध गर्ने अनि आज त्यही कृश्चियनको पर्वमा रमाउने कस्तो काईदा हो? तपाईं बिरोध का लागि मात्रै बिरोध गर्ने कि के मा बिरोध गर्दै छु बुझेर गर्ने ? उत्तर पाउन सक्छु कि ?
म धर्न निरपेक्षताको स्वागत गर्छु तर हिन्दु बाहेक अरु कसैको पर्व मनाउदिन ,म हिन्दु हुँ,हिन्दु रहन्छु र हिन्दु रहनेछु।

No comments:

Post a Comment